

काठमाडौ“ । काठमाडौ“को कुलेश्वरमा मिट्पार्क—नन्भेज हेभन रेस्टुरा“ खुलेको छ । डेढ करोड रूपैया“को लगानी...

बैदेशिक रोजगारीको लागि मेनपावर कम्पनीले पनि नेपालबाट दक्षिण कोरियामा कामदार पठाउन पाउने भएको छ । यसअ...

मिटरब्याजपीडितको गुनासोलाई तत्काल सम्बोधन गर्न सहजीकरण गर्ने उदेश्यले गृह मन्त्रालयले डेस्क स्थापना ...

सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि ...

पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पताल भर्ना गरिएको छ । हिजो बिहान...

चितवनको इच्छाकामना-४ कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म संचालन हुने केबलकार चैत ७ गते बन्द हुने ...

राष्ट्रिय तथ्याङ्क कार्यालयलको तथ्याङ्क अनुसार घर छाडेका नागरिकको जनसङ्ख्या ४४ लाख भन्दा धेरै रहेको ...

पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । रोल्पा जाँदै ...


नेपाल औषधि लिमिटेडले थप तीन प्रकारको औषधि सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ उत्पादन सुरु गरेको छ । औष...

गत जेठ ७ गते जनकपुर उपमहानगरपालिका-९ थापाचोक स्थित आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी आरती...

नेपाली कांग्रेससंगको गठबन्धन टुटेपछी बनेको नयाँ सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तय...

आज फागुन शुक्ल अष्टमीका दिन बिहान ७ बजेर ४७ मिनेटको शुभ साइतमा मौलिक बाजागाजासहित काठमाडौँको वसन्तपु...

काठमाडौँ महानगरपालिकाले महानगर भित्र रहेका सामुदायिक विद्यालयका सटर भाडा सम्झौता नवीकरण नगर्न निर्दे...

विराटनगर महानगरपालिकाले आयोजना गरेको ‘महानगर रोजगार मेला’मा ५ सयभन्दा बढी रोजगारी सिर्जना भएको छ । ...

गण्डकी प्रदेशको राजधानी पोखरामा सूर्य तारा (नेकास) खेल महोत्सव-२०८० सुरु भएको छ । नेपाल खेलकुद महासं...

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिसलाई कार्यान्वयन गर्न प्रधान...

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विगतका वर्षमा भन्दा अगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर...

आगामी आईतबार पर्यटकीय शहर पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । प्रधानमन्त्री पुष्पकम...

सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका-१ दुम्जा डाँडामा प्रेसर कुकर बम विस्फोट भएको छ । आज बिहान भएको ...

पैसा नभएर घर फर्किन नसकेका मिटरब्याज पीडितलाई गृह मन्त्रालयले गाडीको व्यवस्था गरेर घर पठाएको छ । सरक...