Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सम्पादकीय

स्वतन्त्रको डोजर अपरेशन

काठमाडौं महानगरको डोजर रोकिएको छैन । यतिबेला कपन क्षेत्रमा डोजर चलिरहेको छ । खोलामाथि घर बनाउने...

शिर उठाएर प्रजातान्त्रिक हुने कि शिर झुकाएर स्वेच्छाचारी ?

दलीय राजनीतिको ३४ वर्ष उज्यालो हुनसकेन । अरू कति समय लाग्छ, लोकतान्त्रिक राजनीतिले देश र जनताको मुहा...

सर्वोच्चसँग कांग्रेस आक्रोसित

सर्वोच्च अदालतले राष्ट्रिय ढुकुटी जथाभावी खर्च गर्न पाइदैन भनेर सांसद विकास कोषको रकम खर्चमा रोक लग...

कति भूभाग अतिक्रमण भयो ?

नेपाल भारतबीचको १८८० किलोमिटर खुला सीमाका कारण अतिक्रमण दिनदिनै भएको छ । सीमा गायव पारेर, वर्षाले बग...

कर्मचारीतन्त्र किन नकारात्मक

कर्मचारीतन्त्र सेवाग्राहीप्रति, उद्योगधन्दा सञ्चालन गर्न चाहनेप्रति, स्थापित उद्योगीव्यापारीप्रति कि...

बोझ हटाउन किन आनाकानी

सांसद बढी भए, यसलाई घटाउनुपर्छ । संघीयता बोझ भयो, यसलाई हटाउनु पर्छ । यी सवाल संसदमा प्रवेश गरिसकेको...

सुन तस्करीको सनसनी

सुनकाण्डले ललिता निवास जग्गा काण्ड सेलाएको छ । हुनसक्छ प्रहरीको सम्पूर्ण ध्यान १ सय ५५ किलो सुनकाण्ड...

ललिता निवासको सनसनी

बालुवाटार काण्ड अर्थात ललिता निवास जग्गा प्रकरण यतिबेला सडक, संसद, सरकार, आमनागरिकवीच सनसनीका रूपमा ...

एयरपोर्ट बीआरआईअन्तर्गतकै हो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको ६ महिनापछि असार ६ गते चीनले चार्टर बिमान ओह्राल्यो । ची...

Advertisement Banner
कालोसूचीमा परेको १० वर्ष भयो

नेपाली ध्वजाबाहक विमानलाई युरोपले लगाएको बन्देज अर्थात कालोसूचीमा नेपाल परेको १० वर्ष भयो । १० वर्षद...

ऐतिहासिक भएन भारत भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १७–२० गतेको ४ दिने भारत भ्रमण गरे । भारत भ्रमण किन गरियो, उ...

ढुङ्गामाटो बेच्न सहमति खोजिदै

नेपाली भूभाग नै भारतले खाइसक्यो, असमान सन्धि सम्झौता खारेज गर्नुपर्छ भनेर जनयुद्ध गर्नेहरूसमेत ती कु...

संसद र सरकार कसले चलाउछ ?

नेपालमा उमेदवार अरूले नै चयन गर्छ, चुनावमा अरूले नै जिताउँछ, संसदमा के बोल्ने नबोल्ने, अरूले नै अह्र...

महासंघको सुझावलाई ध्यान दिऊ“

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकार, संसद, सांसद, अर्थविद, अर्थमन्त्री, राष्ट्...

दलहरू सच्चिदैनन्, सक्किन्छन्

दलहरूले सच्चिने सुर देखाएनन् । उपचुनावले जे जस्तो नतिजा दियो, दश दलको सरकार सिङ्गो रूपमा उपचुनावमा भ...

शासन प्रशासन कसले चलाइरहेछ ?

सरकार, संसद, प्रशासन सबैबाट जनता दुःखी छन् । जनतामा लोकतन्त्र, नेता, प्रशासकप्रति कुनै पनि आशा बाँकी...

नेपाल कतातिर जा“दैछ ?

नीति, सिद्धान्त र विधिको लक्ष्मणरेखाभित्र कुनै दल वा नेता स्थिर छेनन्, हरेक विषयमा विधि मिचिएका छन्,...

नीति प्रष्ट नभएपछिको अलमल

नेपालको परराष्ट्रनीति ढलपल ढलपल गरिरहेको विश्लेषण भइरहेछ । नेपालको छिमेकनीति पनि संशयमा परेको छ । रू...

संसदमा कुर्लेर देश बदलिएन

सांसदमा कुर्लेर देशको अवस्था बदलिने भए अनिश्चित र अराजक बन्ने थिएन । संसद अधिवेशनका हरेक दिनको शून्य...

हिजोका बिरोधीले आज के गरे ?

पञ्चायतका घनघोर बिरोधीले बहुदलमा पञ्चायतभन्दा निकृष्ठ चरित्र देखाए । कुनै लछारपाटो लगाउन सकेनन् । कु...

श्रीपशुपति हिन्दु विश्वविद्यालय

श्रीपशुपति हिन्दु विश्वविद्यालयको सोच गज्जब छ । विश्वकै एकमात्र हिन्दु मुलुकमा यसप्रकारको विश्वविद्य...

Showing 7 of 25 Pages