Advertisement Banner
Advertisement Banner

२५ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

सम्पादकीय

राजनीति त जागीर पो भयो

नेपालका शासक प्रशासक देखेपछि निराश एक बुद्धिजीवीले टिप्पणी गरेका छन्– राजनीति जागीरजस्तो भयो ।...

सत्ता महाभारत

चल्दाचल्दैको संसद अधिवेशनको अन्त गरियो । सत्तारुढ पार्टीभित्र प्रधानमन्त्री फेर्ने खेल सुरु भयो, प्र...

ओम्नी खराव कि ठेक्का दिने ?

ओम्नी समूहले रातारात ठेक्का पायो, सामान ल्यायो, सामान काम लागेन । खरावको चयन गर्ने स्वास्थ्य मन्त्रा...

इनफ इज इनफ

देशका झण्डा बोकेका युवाहरु यतिबेला विभिन्न सहरहरुमा इनफ इज इनफ भनेर सडक आन्दोलनमा छन् । देशका होनहार...

राष्ट्रिय एकताको अनुपम प्रदर्शन

देश त्यसै हिमाल, पहाड, तराईको भएको होइन । त्यसै विविधतामा जातीय एकता भएको पनि होइन । जसले जतिसुकै उछ...

सीमा सुरक्षा फौज गठन गर

सेनालाई परिचालन गर्न नसक्ने सरकारले सीमाको सुरक्षा जिम्मेवारी सशस्त्रलाई दिएको छ । सशस्त्रले सीमा सु...

विद्युतीय गाडी किन महगो

बजेटको प्रतिक्षा सकियो । अर्थविदहरुले पार्टीगत आधारमा सन्तुलित बजेट, आपतलाई संवोधन गर्न नसकेको बजेट,...

संविधान संशोधन कि पापमोचन

८ वर्षसम्म संविधानसभाले संविधान जारी गर्न सकेन । बल्ल बल्ल २०७२ साल असोज ३ गते जारी भएको संविधानमा स...

नक्सा आयो, भूमि आउनुपर्छ

कालापानीभन्दा १२ किलोमिटर तल सशस्त्रको सुरक्षा क्याम्प राख्दा ओली सरकारले भारतसँग युद्ध नै जितेजस्तो...

Advertisement Banner

जनतामा नैराश्यता किन बढ्यो ?

पञ्चायत समस्या थियो, फालियो । बहुदल आयो समस्या जहा“को तही“ । हिन्दुराष्ट्रमा समस्या देख्...

पुतली राष्ट्रपति किन चाहियो ?

भोट दिने जनता सडक नापिरहेका छन्, रु“दै रु“दै सयौ किलोमिटर हिडेर घरगाउ“ गइरहेका छन्...

नागरिक समाज किन बोल्दैन ?

नेता त त्यसै पनि ठग व्यवसायी रहेछन्, कहिले पनि देश र जनतालाई अभर परेको बेलामा साथ दिएनन् । भूकम्पमा ...

यस्तो बेला आन्दोलनको धम्की

सरकारले लकडाउनका कारण सुविधा दिन सोचिरहेको जानकारी गराएपछि उद्योग वाणिज्य महासंघले झन क्रोधित भएर बै...

कांग्रेस कति दयनीय ?

बल्ल बल्ल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मुख खुलेको छ । उनले आपातकालमा मगाइएका मेडिकल सा...

लकडाउनमा नागरिक दायित्व

महामारी हो कोरोना भाइरस । यो भाइरस तेश्रो विश्वयुद्धमा भएको क्षतिभन्दा ठूलो मानवीय क्षति बोकेर आएको ...

जोखिम र जागरुकता

कोरोना भाइरस तेश्रो विश्वयुद्धमा भएको क्षतिभन्दा ठूलो महामारी लिएर फैलिदैछ । कोरोनासँग उच्च मनोवल र ...

हिन्दुराष्ट्रको डंका मात्रै ?

संविधानसभादेखि हिन्दुराष्ट्रका लागि लड्ने उद्घोषण गरेको राप्रपाले फेरि हिन्दुराष्ट्र र राजतन्त्रका ल...

महिला किन पछाडि ?

५१.५ प्रतिशत महिला छन् तर महिलामाथि विभेद कम भएको छैन । महिलाहरु समानताको लागि कराइरहेका छन् । समानत...

सम्पा कोरोनाको चेतना खोई ?

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी आपातकाल लगाएको छ । प्रत्येक मुलुकले कोरोना भाइरसप्रति चेतना जगाइ...

गोकुलपाप र गौदान

पापकर्म अनेक छन् । बिगतलाई पन्छाएर पाप गर्न सकिन्छ, पाप लुकाउन र पापबाट छुटकारा पाउन सकिन्छ भन्ने सो...

कोरोनाको महामारी

कोरोना भाइरसले विश्वलाई पिरेको छ । वैज्ञानिकहरु यसको रोकथामको उपाय खोज्न लागिरहेकै छन् र विश्वस्वास्...

Showing 12 of 24 Pages