Advertisement Banner
Advertisement Banner

०५ बुधबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

समाचार

काठमाडौंमा पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुँदै

आजदेखि काठमाडौंमा पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरू हुँदैछ । श्रम बजारमा देखिएको खाडललाई...

लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन

बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामनासहित सात हजार दीप प्रज्ज्वलन गरिएको छ । हिँजो शनिबार सा...

रवि कास्की जिल्ला अदालतमा उपस्थित हुँदै

आज कास्की जिल्ला अदालतमा दोस्रो तारेखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ...

चितवनमा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

चितवनमा जंगली हात्तीको आक्रमणबाट चितवनमा एक युवकको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको ‘गोविन्...

कुलमानलाई हटाउने प्रयास बुद्धिमानी हाेइन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई...

पूर्वराजा पाेखराबाट फर्किंँदै, काठमाडौँमा शक्ति प्रदर्शन

केहि समयदेखि पाेखरामा रहेकाे पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्किँदै छन् । पूर्वराजा ज्...

सरकारी कर्मचारीका छाेराछाेरीलाई छात्रवृत्ति

सरकारले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति दिन आवेदन आह्वान गरेको छ । संघीय मामिला तथा सामान्य...

विभागद्वारा प्रतिजैविक औषधीको खपत विवरण माग

औषधी व्यवस्था विभागले प्रतिजैविक औषधीको खपत विवरण मागेको छ । विभागले एक सूचना जारी गर्दै सम्बन्धित उ...

Advertisement Banner
युएई शाखाले ४३ औं राष्ट्रिय मगर एकता दिवस मनायो

-पृथीछक बुढा मगरनेपाल मगर संघ शाखा युएईले ४३ औं राष्ट्रिय एकता दिवस तथा १४८ औँ प्रथम सहिद क्याप्टेन ...

आजबाट विधिवत रुपमा होली पर्व सुरु

रंगहरूको पर्वकाे रूपमा परिचित हाेलि पर्व आजबाट विधिवत रुपमा सुरु भएको छ । काठमाडौंको बसन्तपुर लगायत ...

प्लाष्टिक प्याकेजिङ हाउसमा आगलागी

गएराति चन्द्रागिरी नगरपालिका-१०, बोसीगाउँमा सञ्चालित प्लाष्टिक प्याकेजिङ हाउसमा आगलागी भएको छ । राति...

बुद्ध एयरको जहाज एउटा पांग्रा बिनै अवतरण

बुद्ध एयरको (9NH) जहाजले एउटा पांग्रा बिनै अवतरण गरेकाे छ । हिँजाे जनकपुरबाट काठमाडौंका लागि ६२ जना ...

बालबालिकाको आश्रयस्थलमा टिपर दुर्घटना तीनकाे मृत्यु

काठमाडौंको साँखुस्थित बालबालिकाको आश्रयस्थलमा टिपर दुर्घटना हुँदा तीनकाे मृत्यु भएकाे छ । आज बिहान ब...

सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

इलाम । घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा क्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रक...

शिक्षक महासंघले काठमाडौंमा विरोधसभा गर्ने

नेपाल शिक्षक महासंघले फागुन २४ गते वृहत् जुलुस तथा विरोधसभा आयोजना गर्ने भएको छ । महासंघले सरकारसंग ...

चक्रपथ परिक्रमा गर्ने इभी बसमा आगलागी

काठमाडौँको चक्रपथ परिक्रमा रुटमा चल्ने इभी बसमा आगलागी भएको छ । काठमाडौँको धुम्बाराहीमा प्रदेश–३–०५–...

पूर्वयुवराज पारस अस्पतालबाट डिस्चार्ज

गत आइतबार हृदयघात भएर अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । हृदयघा...

६ वटा जिल्लाका सिडिओ फेरीए

गृह मन्त्रालयले आज ६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरेको छ । सरकारले बाँके, रौतहट, सङ्...

काठमाडौँबाट २० किलो चाँदीसहित पाँच जना पक्राउ

काठमाडौँबाट २० किलो चाँदीसहित पाँच जना पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौँ महानगरपालिका–३२ नरेफाँट...

गभर्नर नियुक्तका लागि सिफारिस समिति गठन गरिने

सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । फाग...

Showing 146 of 355 Pages