Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

भोटे, शेर्पालाई पनि चीनको निम्तो

२८ सोमबार , मंसिर २०७२११ बर्ष अगाडि

 भोटे, शेर्पा मुक्ति मोर्चाका छिरिङ लामा, पेमाछिरी शेर्पा, जनजाति नेता आङकाजी शेर्पा, तुलसी सुब्बा, गोपाल दहित, बौद्धमार्गी सम्पूर्ण लामालगायतका उत्तरी भेगका नेताहरुलाई सद्भावना भ्रमणका लागि चीनले निम्त्याएको छ। यो सूची अझै बढ्दै छ र चीनले किन यिनलाई निम्त्यायो– सहस्यमय मानिएको छ। यद्यपि यो भोटे, शेर्पा, जनजातिका अगुवालाई सेचुवान प्रान्त घुमाउने भनिएको छ। चीनजस्तो रणनीतिक मुलुकले नेपाली नेतालाई घुमाएर बस्छ भनेरमान्न सकिदैन। पक्कै गुह्य रहस्य छ भन्छन् विज्ञहरु।