Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नवीकरण नगरेका ३३ निर्माण कम्पनीको इजाजत खारेज

१३ बुधबार , बैशाख २०८०२ बर्ष अगाडि

सार्वजनिक निर्माण कार्य गर्ने ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाबाट अनुमति पाएका तर नवीकरण नगरेका ३३ कम्पनीहरुको इजाजतपत्र खारेज गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसअघि आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेको भएपनि सो समय अवधिभित्र नवीकरण नगरेकाले इजाजतपत्र खारेज गरिएको मन्त्रालयको सुचनामा जानकारी गराइएको छ ।