Advertisement Banner
Advertisement Banner

२४ आइतबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

अन्तरिक्ष यान परीक्षण उडानमै विस्फोट

०७ बिहिबार , बैशाख २०८०३ बर्ष अगाडि

अमेरिकाको टेक्सासमा गरिएको परीक्षण उडानमा इलन मस्कको नयाँ अन्तरिक्ष यान विस्फोट भएको छ । 

उडेको ४ मिनेटमा नै उक्त यान विस्फोट भएको हो । उडेको ४ मिनेटमा झण्डै ४० किलोमीटरको उचाईमा पुगेको यान विस्फोट भएको बताइएको छ । 

ट्विटरका मालिक इलन मस्कको कम्पनी स्पेस एक्सले निर्माण गरेको अन्तरिक्ष यान मानव रहित भएको समचारमा जनाएको छ । प्रक्षेपणको ४ मीनेटमा झण्डै ४० किलोमीटरको उचाईमा पुगेको यान विस्फोट भएपछि मस्कले पुनः अर्को प्रयास गर्ने बताएका छन् ।