Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

विदेशबाट आउने तरकारीको विषादी परिक्षण हुने

२८ मंगलबार , चैत्र २०७९२ बर्ष अगाडि

सरकारले मूलुकबाहिरबाट आयत हुने तरकारीको विषादी परिक्षण गर्ने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

बाहिरबाट आयातित तरकारीको विषादी परिक्षण नगर्ने निर्णय गरेको भन्ने समचारहरु आइरहेका थिए । विषादी परिक्षण नगर्ने निर्णय गरेको चौतरर्फी विरोधका समचारहरु आईरहेको बेला सरकारले विषादी परिक्षण गर्ने निर्णय गरेको हो ।

यसअघि पनि सरकारले आयतित तरकारीमा विषादी परिक्षण नगरेको भन्दै पटक पटक सरकारको विरोध हुँदै आएको थियो ।