Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

अष्ट्रेलियाको तापक्रममा वृद्धि, जनजिवन प्रभावित

२२ बुधबार , चैत्र २०७९२ बर्ष अगाडि

अष्ट्रेलियाको तापक्रममा वृद्धि भएको छ । सन् १९६२ मा दक्षिण अष्ट्रेलियामा ५० दशमलव ७ डिग्री सेन्टिग्रेड तापक्रम थियो । हाल उत्तरी अष्ट्रेलियाको अनस्लोमा पनि त्यत्ति नै तापक्रम मापन गरिएको छ ।

त्यहाँ तापक्रम अझै केही बढ्ने अनुमान गरिएको छ । पछिल्लो समय तापक्रम बढ्नुको मुख्य कारण गत महिना ठूलो मात्रामा लागेको बन डढेलो रहेको बताइएको छ ।

डढेलोका कारण अष्ट्रेलियामा झण्डै ६ हजार हेक्टर जमिनमा विनास भएको थियो । तापक्रम वृद्धिका कारण पछिल्लो समयमा अष्ट्रेलियाको जनजीवन नराम्रो प्रभाव परेको बताइएको छ ।