Advertisement Banner
Advertisement Banner

२५ सोमबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

विश्वकै बुद्धको ठूलो मूर्ति बन्दै

०३ शुक्रबार , चैत्र २०७९३ बर्ष अगाडि

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूति बन्ने भएको छ । बुद्धको यो मूर्ति २४५ मिटर अग्लो बनाउने जानकारी कपिलवस्तु नगरपालिकाले दिएको छ । जानकारीअनुसार यो मूर्ति बुद्धले २९ वर्ष बिताएको झल्को दिनेछ । अन्तर्राष्ट्रिय बौद्धिष्ट केन्द्रका नेपाल प्रतिनिधि मोहन गौतमले यस्तो जानकारी दिएका हुन् । यस्तो सहमतिपत्रमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सेन्टरका प्रमुख चोइङ क्विई सेङ स्टेवार्ड, सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतम र कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले सही गरेका छन् ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले बुद्धको मूति बनेपछि लुम्बिनीका विषयमा नयाँ आयाम थपिने बताएका छन् ।