Advertisement Banner
Advertisement Banner

२५ सोमबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

उपराष्ट्रपतिमा रामसहायप्रसाद निर्वाचित

०३ शुक्रबार , चैत्र २०७९३ बर्ष अगाडि

काठमाडौं । उपराष्ट्रपतिमा गठबन्धनका उमेदवार जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । संविधानअनुसार राष्ट्रपति र उपराष्ट्रपति अलग अलग लिङ्गिए हुनुपर्ने भनेता पनि सत्तारुढ दलले यो विधान मिचेर दुबै पुरुष राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित गरिएको छ ।
एमालेकी उमेदवार अष्टलक्ष्मी शाक्यले १६३२८ मत पाउँदा सत्तारुढ गठबन्धनका रामसहायप्रसाद यादवले ३० हजार ३२८ मत पाएर उपराष्ट्रपति जितेका हुन् ।

यो परिणामसँगै प्रम प्रचण्डले चैत ६ गते विश्वासको मत लिने र एमालेलाई एक्ल्याउने प्रपञ्च सफल हुने देखिएको छ ।