Advertisement Banner
Advertisement Banner

३० बिहिबार, माघ २०८२10th February 2026, 12:33:31 am

चुरोटको बट्टा उल्टो पारेर त्यसैमा कविता लेख्दै

२५ बिहिबार , फाल्गुण २०७९३ बर्ष अगाडि

एकुन्ताका चुरोटको धुँवा उडाउँदै, चुरोटको बट्टा उल्टो पारेर त्यसैमा कविता लेख्दै त्यही चुरोट कारखाना स्थापना गर्ने राजाका कुरा काट्ने चलन पनि थियो। अब त प्राज्ञ भएर पनि रिटायर्ड भैसके होलान् त्यस्ता कविहरु ?️

@ khagendra giri kopila