प्रेमसिंह बस्न्यात् - -
– पल्टन (रेजिमेन्ट) । एउटा रेजिमेन्टमा १०१५ देखी २५ जना सम्म हुन्थे । एउटा रेजिमेन्टमा ५०० – ५०० जनाको २ वटा गण – द्यबततबष्यिल हुन्थे र एउटा रेजिमेन्ट बन्दथ्यो । ति २ गण मध्य जेष्ठलाई ‘राइट हाफ – च्ष्नजत जबाि ’ र कनिस्थलाई ‘लेफ्ट हाफ– भिात जबाि ’ भनिन्थ्यो । अनि जेष्ठ गणको नामबाट रेजिमेन्टको नाम राखिन्थ्यो । ररेजिमेन्ट हेड क्वार्टर हुन्थ्यो ।
– भाग लिएका पल्टनहरू ः श्रीनाथ, कालिबक्स, सूर्य दल, नयाँ गोरख, बर्द बहादुर, कालिबहादुर्, महिन्द्र दल, दोस्रो राइफल, भैरूङ, जबर जङ, शमसेर दल, शेर, देबी दत्त, भैरब नाथ, जङनाथ र पुरानो गोरख ।
– जनरल बहादुर शमसेर राणाको नेतृत्वमा नेपाली फौज पठाइएको थियो । युद्ध भूमि र अन्य दैनिकी अभिलेख लेख्नको लागि सरदार गुन्जमान र सुब्बा निरराज राजभण्डारीलाई पठाइएको थियो । जुन अभिलेखहरू अहिले नेपाली जङी अड्दाको केन्द्रिय पुस्तकालयमा राखिएको छ ।
– बि .स .१९९६ फागुन २२ गते श्री ३ जुद्दसम्सेर ले पहिलो टोली फौज लाई काठमाडौं को टुडिखेलबाट बिदाइ गरेकाथिय ।
– यही युद्धमा खटिएका मध्य ब्रिगेडियर जनरल दयाबहादुर खाण, ब्रिगेडियर जनरल चुत्रबहादुर थापा, लेफ्टिनेन्ट कर्नेल ( ले क ) सैलेन्द्रबहादुर महत, ले क गुप्तबहादुर गरूङ, ले क बलबहादुर सिलवाल खत्री, ले क जगतबहादुर खत्री र जमदार होमबहादुर गुरूङ ले ब्रिटिश अधिराज्यको मिलिटरी क्रस (एम. सि.) बिभुसन पायका थिय ।
– बि. स. २००२ ( २८ अक्टोबर् १९४५ ) सम्म सबै नेपाली सेना देस फर्केकाले सोही दिनलाई बिजय दिवस पनि मनाइयो । वास्तवमा दोस्रो बिस्व युद्ध को बिजेता नेपाल पनि थियो । यो गर्बको बिषय हो ।
– त्यही बेलामा ब्रिटिश – इन्डियाका कमान्डर – इन – चिफ अकिनलेकलाई पनि नेपाल बोलाई दोस्रो बिश्वयुद्धको बिजय उत्सव मनाइयो । सोही अबसरमा कालिबहादुर , महिन्द्रदल र शेर रेजिमेन्ट (हाल गण) का अफिसर कमान्डिङहरू लेफ्तिनेन्ट कर्नेल (ले क ) बलदेबसम्सेर राणा, ले क गेहेन्द्रसम्सेर थापा र ले क क्षेत्रबिक्रम राणाले जनही रू १२ हजार पुरूस्कार पाएका थिय । लडाईंमा राम्रो काम गरेकोले ( २००२ साल मार्ग २९ गते अर्ध साप्ताहिक संख्या ६४ को गोर्खापत्र अनुसार) । उस बखतको १२ हजार भनेको निकै ठुलो रकम थियो ।
– उक्त मार्च पास्ट – बिजय उत्सब सकियकै दिन ः २००२ कात्तिक २६ गते बेलायति राजदुतले नेपाललाई एकमूष्ठ (क्ष्ल तयतब)ि ३ करोड ३३ लाख रूपैयाँ आर्थिक सहयोग दियको घोषणा पनि गरे ।