नेपालीको औषत आयुु पछिल्लो सर्बेक्षण अनुुसार ठज्ञ।ठ रहेको छ । साधारणतया ७५ वर्ष भन्दा माथि उमेर समुुहलाई बृद्धबृद्धा भन्ने गर्दछौ । कुुल जनसंख्याको ड।ज्ञ प्रतिशत जनसंख्या बृद्धहरुको रहेको सर्बेक्षणले बतउदछ । नेपालमा मात्र नभएर संसारभरनै जेष्ठ नागरिकको ससम्मान व्यवस्थापन गर्नुु एउटा चुुनौतिको बिषय बनेको छ । आफ्नो जम्मै जीवन परिवार समाज र राष्ट्रको लागि समर्पण गरेका जेष्ठ नागरिक लाई सुुव्यवस्थित ढंगले संरक्षण गर्नुु राष्ट्रको प्रमुुख दायित्व हो ।
जेष्ठ नागरिक राष्ट्रको गहना हुुन् उनीहरुले थुुप्रै ज्ञान अनुुभव बटुुलेका हुुन्छन् सिप र क्षमता समे६ेका हुुन्छन् रिति रिवाज परम्परा धर्म संस्कृति ईत्यादिको प्रमुुख माध्यमनै जेष्ठ नागरिक हुुन् । जेष्ठ नागरिकको हक अधिकार सुुनिश्चित गर्न अन्तराष्ट्रिय रुपमा समेत पहलकदमि भैरहेको छ । नेपालको परिप्रेक्षमा जेष्ठ नागरिक असाहय अपाङ््ग दलित अनाथ पिछडिएका वर्ग ईत्यादिका लागी ऐन नियमावलि कार्यविधि बने पनि त्यसको प्रभावकारि कार्यान्वयन भने हुुन सकेको छैन फलस्वरुप उनिहरुको स्थिति कमजोर र विकराल बन्दै गइरहेको छ । जेष्ठ नागरकि बृद्ध हुुँदै गर्दा कमजोर आर्थिक स्थितिका कारण छोराछोरि बा६ अपहेलित हुुदै जाने राष्ट्रले पनि चिन्ता ब्यक्त नगर्नुु र उनिहरुको उचित संरक्षणका लागि पहलकदमी नगर्नुुका कारण बृद्ध बृद्धाहरु घर भित्रै कष्टकर जिवन बिताउन बाध्य भएका छन् । उनिहरुको सकृय रुपमा काम धन्दा गर्न कठीन हुुँदैजादा आफन्तको बढि जरुरत पर्दछ। अहिलेको ब्यस्त समयमा सबै परिवार आफन्त आ–आफ्नै कामकाजले फुुर्सदिला हुुदैनन् घरमा दिनभर बद्धबद्धा एक्लै सहारा बिहिन भएर बस्न बाध्य छन् यस्तो अबस्थामा उनीहरु मनसिक रोगको शिकार बन्दछन बिभिन्न प्रकारका शारिरिक रोगहरु देखा पर्दछन् अन्ततः पूर्ण जीवन जिउन नपाउदै अस्ताउनु परेको छ । बृद्ध भत्ता भनेर अहिले सरकारले यसै बर्ष देखि रुघण्ण्ण् बा६ रुद्धण्ण्ण् पुुऋयायको छ यो सकारात्मक पा६ो हो तर यो त हात्तिको मुुखमा जिरा भानेझै वास्तवमै समस्याको समाधान होईन । बृद्ध हुुँदै गर्दा लाग्ने औषधि उपचार थप पोषण लगायत दैनिक गुुजारा गर्न र्र्र्आिर्थक खाचो पर्दछ जस्को उमेरमा राम्रो नोकरी थियो व्यवसाय थियो उनिहरुका लागि त्यति आर्थिक समस्या नहोला तर यस्ता प्रकृतिका बृद्धहरु निकै न्युुन पाईन्छन् । नेपालमा संयुुक्त परिवारको ढाँचा अझै बदलिसकेको छैन आपऋना बद्ध बुुबा आमालाई नातिनातिना थमाई आफुु रोजगारमा जाने परिपाटि अमmैै बिध्यमान छ जबकि आफैलाई सहयोगि चाहिने अबस्थामा सकिनसकि नातिनातिनालाई हेर्न बाध्य छन् । बृद्ध हुुँदै गर्दा बिस्तारै अंग प्रत्याङ्गहरुले कम काम गर्न थाल्दछन्। कमजोर शक्तिका कारण उनिहरु आप्mनै दैनिकी ठीक ढंगले चलाउन सकेका हुुँदैनन् स्मरण शक्ति क्षीण हुुदै जान्छ अनेकन रोगले आक्रण गर्न थाल्दछ यस्तो अबस्थामा पारिवारिक साथ सपोर्टको आबश्यक पर्दछ । अधिकांश परिवारमा आपऋना बद्ध अभिभाबकलाई बोझको रुपमा लिने, हेला गर्ने र जिम्बेवारिबा६ छाडा भाग्ने गरेका थुप्रै घटनाहरु समाजमा ब्यप्त छन् । भनिन्छ मानिस बुुढो हुुदै जादा बालक बनिदिन्छ उनिहरुमा जि४िपन घमण्ड अरुबा६ आशा गर्ने र असन्तुुष्ट हुुने ईत्यादि बानिको बिकाश हुुँदै जान्छ यस अबस्थामा परिवारले उनिहरुको मनोभाबना बुुझेर झर्को नमानि धैर्य पुुर्वक उनिहरुको संवेदनशिलतालाई बुुझि सोहि अनुुरुपको ब्याबहार गरिदिनुु पर्दछ। यसो गर्न सके मात्र हाम्रा बृद्ध अभिभावक हरुले न्याय पाउँदछन् ।
हाम्रा जीजुुबाजेहरु ९०, ९५, १०० बर्ष बाँचेको उदाहरणहरु सुुन्दै आएका छौ। अर्गानिक खाध्यपदार्थ सात्वीक भोजन धर्म कर्म को पालना सकारात्मक सोच बन्धुुत्व भात्रृत्व ईत्यादि जस्ता उच्च मानविय गुुणका कारणले गर्दानै त्यतिबेलाको औषत आयुु लामो थियो ।माता पिता अर्थात बद्ध अभिभावकलाई देवताको रुपमा लिने गरिन्थ्यो आदर सम्मान र स्नेह गरिन्थ्यो ।त्यति बेलाका मानिस पाप र धर्मका बिषयमा नीकै संबेदनशिल थिए पछि समय विकाश क्रम संगै बिस्तरै परिबर्तन हुुदै गयो । एक देशको संस्कार संस्कृति अर्काे देशमा मिसिन जादा आपऋनो मौलिकता हराउदै गएको छ । पुुर्वीय सभ्यतालाई पश्चिमाले अतिक्रमण गर्देै लगेका छन् जस्का कारण मानवियता भन्दा मानिस भौतिक जगतमा फस्न थालेको छ । पुुँजिलाई प्रश्रय दियर विवेक लाई सुून्य बनाउँदा मानिसले कर्तब्यलाई भुुल्दो रहेछ । नेपालको संविधान २०७२ को भाग घ को धारा ४१ मा जेष्ठ नागरिकलाई राज्यबाट बिशेष संरक्षण तथा सामाजिक सुुरक्षाको हक हुुनेछ भन्ने उल्लेख गरेको छ । यसैकुुरालाई मध्यनजर गरेर बालबालिका तथा जेष्ठ नागरिक मंन्त्रालय बनेको छ । जुुन उदेश्यबाट स्थापना गरिएको हो त्यहि अनुुरुप प्रभावकारि ढंगले काम गरोस भन्ने हाम्रो चाहाना छ । जेष्ठ नागरिकलाइ परिवारले माया, समाजले सम्मान र राष्ट्रले संरक्षण गर्नुु पर्दछ । विकशित मुुलुकहरुले आप्mना बृद्धहरुलाई तलब, सुुविधा सुुसारेको व्यवस्था गरेको छ । जस्तै इजरायलकोे उदाहरण लिदा हाम्रा देशका दिदि बहिनीहरु इजरायल गई त्यहाँको बद्धबृद्धाहरुको सुुसारे बनेका छन् आप्mना घरका बृद्ध आमाबुुबालाइ छोडि बिदेशीका बुुबा आमाको सुुसारे बन्नुुमा कस्को बाध्यता हो ? यो एक जटिल बिषय हो । यस्का बारेमा छुुट्टै ब्याख्या गर्नु आवश्यक देखिन्छ तर त्यस राज्यले त्याहाका बद्धहरुलाई गरेको संरक्षण सम्मान र सहयोग एक अनुुकरणिय कार्य होे । हाम्रा समाजमा थुुप्रै समस्याहरुबाट ग्रसित र त्यसबाट सास्ती खेपेका जेष्ठ नागरिकहरु ब्यप्त छन् । उनिहरुका भित्रि मनोपिडा र मनोदशालाई खोतल्दै जेष्ठ नागरिकमैत्रि नितिनियम आउन अत्यावश्यक र अनिवार्य भैसकेको छ । हाम्रो समाजमा हाम्रो धर्मले मातापिता पहिलो देवता हुुन उनिहरुलाई खुुशि बनाउन सके घर नै तिर्थ धाम हो भनेर भन्दछ ।
संयुुक्त रास्ट्रसंघ जनसंख्या बिभागको तथ्यांक अनुुसार विश्वको जनसंख्याको ज्ञघ.छ प्रतिशत भन्दा माथि जेष्ठ नागरिक रहेको पाइन्छ । प्छिल्लो सर्वेक्षणले वि.सं २०७८ सम्ममा अर्थात यसै बर्ष सम्ममा नेपालको कुुल जनसंख्याको लगभग १२ प्रतिशत भन्दा बढि नै जेष्ठ नागरिकको जनसंख्या हुुने आँकलन गरियको थियो । यसरी जेष्ठ नागरिकको संख्या बढ्दा राज्यलाइ आर्थीक भार स्वभाविक रुपमा बढ्दै जान्छ । यसै अनुुरुप राज्यले चनाखो हुुनुु जरुरि छ । हाम्रो देशको कानुुनमा ५०, ६० बर्षमै पेशा बा६ अबकाश प्राप्त हुुदा बाकि जिवन बिस्तारै बोझ भइ मानसिक र शारीरिक रोगको शिकार हुुन जान्छन् तसर्थ राज्यको कानुुनले बद्ध हुुुनुु अगावै उनिहरुलाइ बेरोजगार बनाउदै लगेको छ । आधुुनिक बैज्ञानिक युुगमा मानिस आपऋनो चेतनाले काम गरे सम्म र शरिर चलायमान हुुदा सम्म केहि न केहि काममा व्यस्त रहन चाहन्छन् । राज्यले उनिहरुको सीप, दक्षता, योगदान, सामथ्र्य अनि सकृयतालाई पहिचान गरेर रोजगारिमै प्रश्रय दिनुु पर्दछ र व्यस्त रहने वातावरण निर्मण गर्नुु पर्दछ । बालबालिकाहरुका लागि थुुपै्र मन्टेश्वरि, शिशुु स्याहार केन्द्र, बालबच्चा हेरचाह केन्द्र खुुलेका छन त्यसै गरि जेष्ठ नागरिकलाइ पनि उत्तिकै प्रथमिकतामा राखेर दिवा सेवा घर, हेरचाह केन्द्र राख्नुु पर्दछ जाहा हाम्रा बद्धहरु साथिभाइ संग रमाउन, सिप तथा क्षमताको प्रदर्शन गर्न ,नच्न गाउन योग ध्यान शरिरीक व्यायम कथा प्रबचन भजन इत्यादि कृयाकलापमा संग्लन भई आपऋनो दैनिकिको केहि सिमीत समय दिवा सेवा केन्द्रमा बिताइ घर फर्कदा उनिहरुमा दिक्दारिपन एक्लोपन शारिरीक र मानसिक पिडा धेरै हद सम्म कम हुुन पुुग्दछ ।
हाम्रो बद्ध अभिभाबकहरु ३रको चौघेरामा मात्र सिमित नहुुन भन्ने उदेश्यबाट जेष्ठ नागरिक दिवा सेवाको परिकल्पना भएको हो । राज्यले सुुरक्षा भत्ता, बृद्ध भत्ता, स्वास्थ्य बिमा आदिको सुुविधा दिएर उनिहरुको जीवनस्तरमा र आयुुमा बद्धी गराउनुु अनीवार्य सर्त हो ।
सरकारले ७७ रै जिल्लामा जेष्ठ नागरिक दिवा सेवाको योजना प्रस्तुुत गरेको छ । व्यक्तिगत र संघसंस्थाद्वारा यसको सुुरुवात भैसकेको छ यो सकारात्मक पक्ष हो । प्रस्तुुत भएका कानुुनि प्रावधानहरुलाई समय सापेक्ष संसोधन संम्बोधन र कार्यन्वयन गर्नुु राज्यको प्रमुुख दायित्व हो । जेष्ठ नागरिकको अधिकार सुुनिश्चित गर्न र प्रस्तुुत निति तथा कार्यक्रमहरु लागुु गर्न स्थानिय तह देखि केन्द्र तह सम्मले सतत जिम्वेवारि निर्वाह गर्नुु पर्दछ । जसबाट हाम्रा जेष्ठ नागरिकको बोझिलो र पट्यारलाग्दो जीवन उत्साह, उमंग, सहज र आनन्दमय हुुनेछ साथै इतिहासको संरक्षण हुुनेछ र हाम्रो मौलिकता कहिल्यै अस्ताउने छैन ।
रमा घिमिरे, भक्तपुुर