Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

देश बिग्रनुमा मेरो पनि त हात छ

२८ सोमबार , असार २०७२११ बर्ष अगाडि

देश बिग्रनुमा मेरो पनि त हात छ? समस्या छ, समाधान पनि छ? विकल्प कुर्दै बस्ने कि आफै बन्ने? युवाले देश कहिले हाँक्ने? यो युवा जागरणको एक झलक हो। देशभरिका युवा यसरी जागृत हुने हो भने देश बन्छ, देश बिग्रन सक्दैन। देश अस्तव्यस्त रहदैन। युवाको जागरणमा बिधि मिच्नेहरु हौसिन सक्दैनन्, पछि हट्नेछन् र युवालाई महत्व दिन बाध्य हुनेछन्। मुर्छित मातृभूमिप्रति युवाहरुले यसरी देशव्यापी रुपमा संचेतना र जागरण अभियान चलाउने हो भने पक्कै मुलुकका समस्याहरु सुल्झदै जानेछन्। आज सबैले यस्ता युवाहरुलाई उत्साह र प्ररणा दिन जरुरी छ।     – पदम हमाल