Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

विप्लवका भाइरल अभिव्यक्ति

१७ सोमबार , कार्तिक २०७७४ बर्ष अगाडि

   काठमाडौं । ‘राजा विरेन्द्र हुँदाहुँदै राजतन्त्र विरुद्ध जनता उतार्न कुनै पनि हालतमा नसक्ने भएपछि नारायणहिटी दरवार हत्याकाण्ड घटाईएको थियोे र विरेन्द्रको मृत्यु पश्चात राजा ज्ञानेन्द्रको परिवारलाई उक्त घटनाको दोषी आरोप लगाएर जनतामा भ्रम सिर्जना गरि राजतन्त्रलाई कमजोर पार्ने काम भयो । त्यसैको फलस्वरूप राजतन्त्र कमजोर हुँदै गयो र जनतालाई झुक्याएर राजतन्त्र बिरुद्ध उनीहरुलाई उतार्न दलालहरु सफल भए । यो ग्रान्ड डिजाइनमा तत्कालीन ठूला पार्टीका शीर्ष नेता र प्रचण्ड बाबुराम नै जोडिएका थिए । हाम्रो लडाई राजा सङ्ग थिएन । हाम्रो लडाई केवल दलाल र पुँजीबादी संसदीय
 शासन विरुद्ध मात्र थियोे तर लडाईको नेतृत्वकर्ता भनिएका यी चोरहरु आज आफ्नै दलाल भ्रष्ट र माफिया निस्किए ।’ व्धबबि क्बलनचयगबि को फेसबुकबाट ।
विप्लवका यी विचारहरु आएपछि राजनीतिक र कूटनीतिक बृत्तमा निकै चर्चा पाएको देखिन्छ भने विप्लवको बिद्रोहको चुरो कुरो पनि सार्वजनिक हुन पुगेको छ । अव हेर्नुछ, विप्लवले कसरी आगामी रणनीति बनाउलान् ।