Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

साल्ट ट्रेडिङ लिमिटेड ५८ वर्षमा

०२ शुक्रबार , आश्विन २०७७५ बर्ष अगाडि

काठमाडौ । साल्टट्रेडिङ कर्पोरेशन लिमिटेड ५८औं वर्षमा प्रवेश गरेको छ । २०२० साल भदौ २७ गते केही निजीक्षेत्रका व्यापारीहरु मिलेर यो संस्थाको स्थापना गरेका थिए । पव्लिक, प्राइभेट, पार्टनरशीपमा स्थापित यो संस्थाले ऐतिहासिक फड्का मारेको छ । यो संस्थामा सरकारको २२ प्रतिशत शेयर लगानी छ । कोरोना कहरका कारण यसवर्ष सार्वजनिक कार्यक्रम गरेर यो संस्थाले वार्षिकोत्सव मनाउन नसकेको हो । संस्थाका पदाधिकारीले बताएअनुसार संस्थाका सबै तहका कर्मचारी भेला भएर दूरी कायम गर्दै ५८औं वार्षिकोत्सव मनाइएको थियो ।
साल्ट साल्ट ट्रेडिङ लिमिटेड ५८ वर्षमा कर्पोरेशन लिमिटेड दैनिक उपभोग्य बस्तु नून, चिनी, चामल, दाल अन्य गेडागुडी, खाने तेल, आँटा, मैदा, ग्यास लगायतका बस्तुहरु सर्वसुलभ रुपमा विक्री व्यवस्थापन गर्दै आएको संस्था हो ।
साल्ट साल्ट ट्रेडिङ लिमिटेड ५८ वर्षमा कर्पोरेशन लिमिटेडले भूकम्पका समयमा जस्तापाता र यो वर्षाको खेतीको मौसममा मलसमेत आयात गरी विक्री वितरण गरेर कृषकमैत्री भावना अभिवृद्धि गरेको छ । कारण यसवर्ष कृषि सामग्री कम्पनीले जुन जुन ठेकेदारलाई मल आयात गर्ने ठेक्का दिएको थियो, तिनले मल आयात गर्न सकेनन्, तिनलाई कालोसूचीमा समेत राखियो । तर साल्टसाल्ट ट्रेडिङ लिमिटेड ५८ वर्षमा कर्पोरेशन लिमिटेडले सरकारको साखलाई समेत यो वर्ष बचाइदिएको छ । सरकारले दिएको आदेशानुसार साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडले समयमै आयात व्यवस्था गरेर चिनी, नून, चामल, मलको कमी हुनदिएको छैन । यतिमात्र होइन, साल्ट साल्ट ट्रेडिङ लिमिटेड ५८ वर्षमा कर्पोरेशन लिमिटेडले बिक्री बितरण गर्ने आयोडिनयुक्त नून दक्षिण एसियामै सस्तो रहेको छ । साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडले ७ वर्षअघिकै मूल्यमा नून बेचिरहेको छ । साल्ट साल्ट ट्रेडिङ लिमिटेड ५८ वर्षमा कर्पोरेशन स्रोत भन्छ– एककिलो नूनमा ५ रुपैयाँसम्म घाटा छ तथापि देशैभरिका भूभागमा समयमै ढुवानी गरेर नून र अन्य उपभोग्य सामग्रीहरुको कहिल्इै अभाव हुन दिएको छैन ।
साल्ट साल्ट ट्रेडिङ लिमिटेड ५८ वर्षमा कर्पोरेशन लिमिटेडको सामाजिक उत्तरदायित्व प्रशंसनीय मान्न सकिन्छ । आयोडिन युक्त नूनकै कारणले पहाडी र दुर्गम क्षेत्रहरुमा लुलो लङ्गडो हुने, गाँड आउने, हात्तीपाइले रोग, अन्धो हुनेजस्ता सामाजिक बिपत्ति टरेको छ । जब जब सरकारलाई अप्ठेरो पर्छ, साल्ट साल्ट ट्रेडिङ लिमिटेड ५८ वर्षमाकर्पोरेशन लिमिटेडले आफ्नो दायित्व निर्वहन गरेको छ । यो पक्ष यो संस्थाको सबैभन्दा सवल पक्ष मानिएको छ । सरकारले अव मल आयात र विक्री वितरणको सम्पूर्ण जिम्मा साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडलाई दिने हो भने बाली लगाउने र कृषकलाई चाहिने बेलामा मलको हाहाकार हुनेछै्रन ।
यतिमात्र होइन, साल्ट साल्ट ट्रेडिङ लिमिटेड ५८ वर्षमा कर्पोरेशन लिमिटेडले अन्य समाजमैत्री कार्य, उपभोक्ता मैत्री व्यापार र पुरस्कारहरुको पनि व्यवस्था गरेको छ ।