Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

शेखर प्रचण्डलाई उक्साउँदै, किन?

०३ आइतबार , फाल्गुण २०७११२ बर्ष अगाडि

कांग्रेस नेता भनेर चिनिने शेखर कोइराला प्रचण्डलाई उक्साउन थालेका छन्। के शेखर सहमति भडुवा हुन्। अन्यथा उनी किन प्रचण्डलाई कुन विदेशीले समर्थन गर्छ, हेरौंला किन भनिरहेका छन्? सबैले सुनेका छन्: राष्ट्रसंघ, राजदूतहरु ठूला दलहरुवीच सहमति हुनुपर्छ, सहमतीय संविधान बनाउ, वार्तामा बस भनिरहेको बेलामा स्वयम् कांग्रेसी नेता शेखर कोइराला प्रचण्डलाई उक्साउने भाषणबाजी गरिरहेका छन्। कतै शेखर कोइराला वार्ता र सहमति नहोस् भन्ने चाहिरहेका छन् शायद।