Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

हिन्दीलाई राष्ट्रिय भाषा बनाउ

२६ सोमबार , माघ २०७११२ बर्ष अगाडि

काठमाडौं, २३ माघ। अन्तर्राष्ट्रिय हिन्दी परिषद् नेपालले हिन्दी भाषालाई नेपालको राष्ट्रिय भाषा बनाउनु पर्ने माग गरेको छ। परिषद्ले बुधबार राजधानीमा पत्रकार निम्त्याएर नेपालको नयाँ संविधानमा हिन्दीलाई राष्ट्रिय भाषाको रुपमा उल्लेख गरिनुपर्छ भनेको छ। यो मौकामा विज्ञप्ति पनि जारी गरिएको थियो। विज्ञप्तिमा नेपालको परिवर्तनमा हिन्दी भाषा, साहित्यको अहं भूमिका रहेकोले हिन्दी भाषालाई मान्यता दिनु न्यायसंगत हुने उल्लेछ छ। परिषद्का अध्य212 डा. डम्बर नारायण यादवले नेपाली भाषालाई भारतीय संविधानमा राष्ट्रिय भाषाको मान्यता दिनु हुन्छ भने नेपालको संविधानमा हिन्दी भाषालाई राष्ट्रिय भाषाको मान्यता दिन किन हुन्न? भन्ने प्रश्न उठाएका छन्। कोही बोलिरहेका छैनन्।