
माधव नेपाललाई ३५ लाख, मोहन बस्नेतलाई २५ लाख , रवी लामिछाने चाहि थुनामा । सहकारी, पतञ्जली जग्गा र ठगी ।
नेपाली समाजमा उखान छ, सानालाई ऐन, ठूलालाई चैन । सोझालाई सुली, चोरलाई चौतारो । समय आयोजस्तो छ, अदालतले जनतामा पहिरो खस्कन थालेको अदालतप्रतिको आस्था बचाउने । आज पनि जनता मर्का प¥यो भने अदालत जान्छन् । अदालतप्रतिको आस्था जतिसुकै राजनीतिकरण भए पनि बाँकी छ । त्यो आस्थाको बचतलाई पुँजीकरण गरेर अदालतलाई कसरी आस्थाको सगरमाथा बनाउन सकिन्छ, यसतिर बहस र प्रयास गर्ने बेला भयो ।