अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारत र पाकिस्तानबीच जारी द्वन्द्वमा अमेरिका सामेल नहुने बताएका छन् । यसैवीच यो युद्धमा अमेरिकाले दुःख व्यक्त गरेको छ । ताजा प्रतिक्रियामा अमेरिकाले युद्ध रोक्नुपर्ने भनेको छ । दुवै देशलाई तनाव कम गर्न प्रोत्साहन गर्ने कोसिस हो, तर मूल रूपमा हामी युद्धमा सहभागी भइरहेका छैनौँ ।’
अमेरिकाले भारत र पाकिस्तानबीचको तनाव युद्धमा परिणत नहुने र आणविक द्वन्द्वमा पनि नजाने आशा गरेको छ ।
यसैवीच टर्की र चीनले पाकिस्तानलाई शस्त्र सहयोग गरेका छन् । पछिल्लो पाकिस्तानस्थित अमेरिकी कूटनीतिज्ञका अनुसार चीन निर्मित मिसाइलले भारतका दुई लडाकु विमान खसालेको छ ।