Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

के हुन्छ: २७ गतेदेखि?

१९ सोमबार , माघ २०७११२ बर्ष अगाडि

१० तारिख, माघ २७ गतेदेखि राजनीतिको चिरफार हुने र नयाँ राजनीतिक घटनाक्रम सुरु हुने चर्चा व्याप्त छ। के हुन्छ २७ गतेदेखि? स्पष्ट छैन। सत्ताका लागि सूर्यबहादुर थापा

दिल्लीबाट छक्का हान्दैछन्, केपी ओली काठमाडौंबाटै चौका हानिरहेका छन्। मधेशी मोर्चाभित्रको कडा आन्दोलनमा बम हान्ने कि जनता उफार्ने? सत्तामा जाने कि राजनीति

त्याग्ने? भन्ने निधो पनि २७ गतेबाटै निश्चित हुने बताइन्छ। धेरैको मत छ– संविधान निर्माण वा राजतन्त्र पुनर्स्थापनाका लागि विशेष घटनाक्रम सुरु हुनेछ। यसका लागि भारत

अगाडि आउने छ। होला त?