Advertisement Banner
Advertisement Banner

१८ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

बीआरआई बिबाद गर्नुपर्ने विषय नै होइन

०७ शुक्रबार , चैत्र २०८१२ बर्ष अगाडि

बीआरआई बिबाद गर्नुपर्ने विषय नै होइन

काष्ठमाण्डप डायलगको समापनमा नेकपा स का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले बीआरआईबारे विवाद गर्नुपर्ने विषय होइन भनेका छन् । उनका अनुसार डेढसय मुलुकले स्वीकार गरिसकेको बीआरआई लाभकारी परियोजना प्रमाणित भइसकेको बताएका छन् । 
झलनाथका अनुसार बीआरआई परियोजनाबाट नेपालले धेरै किसिमबाट फाइदा लिन सकिन्छ भन्दै नेपालले बीआरआईमार्फत ऋण लिने कि अनुदान भन्ने विषयमा विवाद गर्न नहुने, राष्ट्रको फाइदा हेर्नुपर्ने बताएका छन् ।