
म्याक्स वेबरका अनुसार नेता हुनका लागि पहिलो– संगठन, दोस्रो– ‘मिथ’ सिर्जना गर्ने क्षमता र तेस्रो– करिस्मेटिक व्यक्तित्व चाहिन्छ । प्रचण्डमा ती गुण कता हराए ? जनयुद्ध मिसिएर जनआन्दोलन भयो, परिवर्तन ल्यायो । यो परिवर्तनले राजतन्त्र, हिन्दुधर्म किनारा लगायो, संघीयता अँगालियो । माओवादीमय बनेको राजनीति सतहमा झ¥यो, ३२ सिटे बन्यो । प्रचण्ड ३ पल्ट प्रधानमन्त्री बने, केही गर्न सकेनन् । बाबुराम, विप्लव, बादल, बैद्यजस्ता नेताहरू प्रचण्डबाट टाढा भइसके । अब ?? ??