Advertisement Banner
Advertisement Banner

२० मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

रारा ताल (महेन्द्र ताल)

१६ आइतबार , मंसिर २०८१२ बर्ष अगाडि

रारा ताल (महेन्द्र ताल)

नेपालको सबैभन्दा ठूलो ताल रारा ताल । मगु जिल्लामा अवस्थित छ यो रारा ताल । समुन्द्र सतहदेखि २ हनार ९ सय ९० मिटर उचाइमा रहेको यस ताललाई ‘महेन्द्र ताल’ पनि भनिन्छ । रारा ताललाई स्वर्गको टुक्रा पनि भनिन्छ । यति सुन्दर तालको पर्यटन प्रवद्र्धन हुन नसक्नु सरकारको असक्षमता हो ।