Advertisement Banner
Advertisement Banner

१७ आइतबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

सहकारीबाट लुटिएको ६८ करोड देख्ने, ८८ अर्व नदेख्ने

०५ बुधबार , मंसिर २०८१एक बर्ष अगाडि

सहकारीबाट लुटिएको ६८ करोड देख्ने, 
८८ अर्व नदेख्ने

सहकारीबाट लुटिएको ६८ करोड देख्ने, ८८ अर्व नदेख्ने सरकारलाई सत्तारूढ दलकै नेताको प्रश्न । यो प्रश्नको जवाफ स्वयम् सत्तारुढ कांग्रेसले समेत दिनुपर्छ । तर कांग्रेस मौन धारण गरेर बसेको छ ।