Advertisement Banner
Advertisement Banner

२१ शनिबार, असार २०८२16th June 2025, 6:20:04 am

नेपाली राजनीति बिद्रोहको मोडमा

२८ बुधबार , कार्तिक २०८१८ महिना अगाडि

नेपाली राजनीति बिद्रोहको मोडमा

सत्तापक्ष अस्तव्यस्त । प्रतिपक्षीहरू सबै सडकमा । सरकार फाल्ने कि व्यवस्था ? यो गम्भीर प्रश्न उठेको छ । मंसिर ७ गते संसदका दलदेखि व्यवस्था परिवर्तन गर्न चाहने अभियन्ताहरु सबै सडक बिद्रोह गर्ने तैयारीमा जुटेका छन् ।
बढ्दो छ बिद्रोह । सरकार मात्र परिवर्तन होला कि व्यवस्था नै परिवर्तन होला ? उत्सुकता बढेको छ । जनाक्रोश तीब्र बनेको छ ।