पञ्चायतको ३० वर्ष, बहुदल–लोकतन्त्रको ३४ वर्ष, ओलाङचुङगोला जस्तो थियो, त्यस्तै छ । जनजीवन साह्रै कष्टकर छ । सुविधा केही पुगेको छैन । जबसम्म यस्ता बिकट क्षेत्रहरुमा विकास पुग्दैन, परिवर्तन भन्ने कुरा सम्झने, पानी छम्किने भनेजस्तै होइन र ?
२० मंगलबार , कार्तिक २०८१|२ महिना अगाडि