Advertisement Banner
Advertisement Banner

२६ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

विदेशीले स्वदेश मिच्दा पनि मौनता

२० मंगलबार , कार्तिक २०८१एक महिना अगाडि

विदेशीले स्वदेश मिच्दा पनि मौनता

चीनले डोक्लामबाट भारतीय सेना हट्न बाध्य पा¥यो । हामीले हटाउ भन्न सकेनौं, भारतले कालापानीबाट सेना हटाएन । भारतले उल्टै कालापानी, लिपुलेकमात्र होइन, काली नदीको उद्गम लिम्पियाधुरा समेत आफ्नो नक्सामा हाल्यो, शासन स्थापित ग¥यो । नेपाल, चीन, भारतबीचको त्रीदेशीय बिन्दु लिम्पियाधुराबारे चीन बोलेको छैन । लिपुलेकबाट व्यापार गर्न अग्रसर छ । नेपालको गठबन्धन सरकार, समाजवादी, जनवादी, प्रजातन्त्रवादीहरू नेपालको सीमा अतिक्रमणबारे बोल्न तैयार छैनन् ।
यति निर्लज्ज पनि लोकतान्त्रिक सरकार हुनेरहेछ ।