Advertisement Banner
Advertisement Banner

२० मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

डोटीका राजाका दरबार " दिपायल कोट"

१८ शुक्रबार , आश्विन २०८१२ बर्ष अगाडि

डोटीका राजाका दरबार " दिपायल कोट"

बाइसे र चौबिसे राजाका सबै जसो दरबारलाई कोट भनिन्थ्यो। दरबार होइन। कोट भनेको सुरक्षित किल्ला अर्थात castle हो। सेती नदीको उत्तर पट्टी डाडो मा बनेको यो दरबार निकै पुरानो हो। अहिले भत्केको दरबारको भग्नाबसेस् भेटिय।

यहाँको अन्तिम राजा दिप शाही थिय। बि .स .१८४७ मा यो राज्य नेपालमा एकीक्रित भयको थियो। बर्तमान नेपालको बैतडी, दर्चुला, डोटी , डडेलधुरा डोटी राज्यको थियो। ति भुगोल भित्र अन्य कुनै राजा थियनन। थिय भने डोटीका राजा ले नियुक्त गरेका केही रजवार् हुन सक्छन।

प्रेम