Advertisement Banner
Advertisement Banner

१८ शुक्रबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

देशको असली तस्वीर यही हो

१६ बुधबार , आश्विन २०८१२ दिन अगाडि

देशको असली तस्वीर यही हो

राष्ट्रको नियति यिनै बुढाबुढीको अवस्था र आँखामा हेरे देखिन्छ र न राष्ट्रले सुरक्षित भविष्य पायो । न भविष्यप्रतिको आशा देख्यो र राष्ट्रमा निराशा बाहेक केही छैन, यी बुढाबुढकिो आँखा र अवस्था थकित छन् र सहारा कोही छैन । जसरी यी बुढाबुढीको अवस्था टुहुरोको जस्तो छ, राष्ट्रको अवस्था पनि टुहुरो बन्न पुगेको छ । राष्ट्रलाई आशा र भरोसा राजनीति र प्रशासनबाट सम्भव छैन । यी त प्रताडनामात्र दिन्छन् र यी बुढाबुढी प्रताडना सहेर अझै अँध्यारो मन उज्यालिन्छ कि भनेर हेरिरहेका छन् ? रातपछि दिन त हुनैपर्ने हो र नयाँ दिनको भाले त बास्नैपर्ने हो ।