Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

नेपाली कागजलाई संरक्षण खोई ?

०६ बिहिबार , भाद्र २०८१एक महिना अगाडि

नेपाली कागजलाई संरक्षण खोई ?

नेपाली हाते कागजको विश्वभरि माग छ । नेपाली अदालत, मालपोतमा नेपाली कागजकै प्रयोग हुनेगर्छ । कुनै कुनै देशले बैंक नोट नै नेपाली कागजमा छाप्छन्, नेपाल आउने पर्यटकले नोटबुक, खाम, फोटो फ्रेम, ल्याम्प, सजाउने सामान आकर्षित भएर खरिद गर्छन्, आफ्नो देश लैजान्छन् । पूर्वी पहाडी इलाकामा नेपाली हाते कागज सुकाएको दृश्य हो यो । ग्रामिण भेगमा स्वरोजगार मूलक यो हाते कागज उद्योग संरक्षण र संवद्र्धनका लागि कुनै नीति छैन ।