Advertisement Banner
Advertisement Banner

२९ बुधबार, माघ २०८२10th February 2026, 12:33:31 am

नाम फेर्दैमा इतिहास फेरिएन

१२ बुधबार , बैशाख २०८१२ बर्ष अगाडि

नाम फेर्दैमा इतिहास फेरिएन

काठमाडौं । पूर्वमहारानी रत्नको नाममा बनेको रत्नपार्कलाई शंखधर साख्वा उद्यान भनेर नामाकरण गरे पनि सबैले रत्नपार्क भनेरै चिन्छन् । बदल्न त त्रिभुवन विश्वविद्यालयको नाम फेर्न खोजेको हो, सकेनन् । शंखधरको नाममा अन्तै कतै उद्यान बनाएको भए सम्झिने, जाने, रमाउने र जनताको जिब्रोको नाउँ र ठाउँ बन्न सक्थ्यो । शंखधर वडाको लेटरप्याडको एउटा कुनामा थन्किए । रत्नपार्क रत्नपार्क भनेरै चिन्छन्, शंखधर साख्वा उद्यान भनेर चिन्दैनन् ।