Advertisement Banner
Advertisement Banner

११ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

जर्नेलका जंगी कुरा

१२ शुक्रबार , आश्विन २०८०२ बर्ष अगाडि

जर्नेलका जंगी कुरा

काठमाडौं । पूर्व जर्नेल प्रेमसिंह बस्नेतले प्रम प्रचण्डको अमेरिका भ्रमणबारे टिप्पणी गरेका छन्– अमेरिकी माओवादी प्रचन्ड, अमेरिकी सहायक मन्त्री डोनाल्ड लुले सातो खाएपछी प्रचन्ड माओबादी अब अमेरिकाको जुत्ता मोजा बनिसकेको छ । भारतको द्यव्ए को होइन च्ब्ध् को घोडा भएको उहिले हो, यो माओबादी । चीन गए पनि, चन्द्रलोक गए पनि प्रचन्डको घाँटीमा ःऋऋ र क्एए को तरवार झुन्डिसकेको छ ।