Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

सेनालाई सुझाव

१२ मंगलबार , भाद्र २०८०एक बर्ष अगाडि

सेनालाई सुझाव

पूर्व जनरल प्रेमसिंह बस्न्यातले जंगी अड्डालाई प्रश्न छ– नेपाल निर्माताको सालिक ढालेको किन देखिएन ?
सेनाका जरसाबहरू, 
बाहिनिपति, प्रितनापतिका नाक अगाडिका पृथ्वीनारायण शाहका सालिक अपराधीहरूले ढाल्छन् भने सैनिक ब्यारेकभित्र बडामहाराजको सालिक राखेको के अर्थ छ त ? सार्वजनिक चोकमा बाहिनी बाहिनीअन्तरगत बडामहाराजको  सालिक राख्नुस्, ब्यारेकमा लुकाएर होइन । अब त भूपू सेना भन्न पनि लाज भयो ।