Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

७२ जनाका लागि फेरि लुटियो राज्यकोष

२६ शुक्रबार , श्रावण २०८०३ बर्ष अगाडि

७२ जनाका लागि फेरि लुटियो राज्यकोष

काठमाडौं । राष्ट्रपतिका लागि ५५ लाखसहित ७२ जनाका लागि पौने ३ करोड लुटिएको छ । सुरुमा म आफै बेहोर्छु भनेर बक्तव्य निकाल्ने राष्ट्रपतिले नियम विपरित विदेशमा उपचार गराएर राज्यकोषबाट ५५ लाख तिराएका छन् । पौने ३ करोड जेठ र असारमा मात्र फुपुको श्राद्धसरह लुटिएको हो ।
उपचार खर्च भनेर कसैलाई १ लाख, कसैलाई २ लाख, तीन लाख, सात लाख गरेर राज्यकोषको रकम बाँडिएको हो । धेरैजसो उपचार खर्च पाउने नेपाली कांग्रेसका सभापतिको सिफारिसवाला परेका छन् ।