Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

म नै भविष्य हु, यस्तै हो त भविष्य ?

१५ सोमबार , जेठ २०८०एक बर्ष अगाडि

काठमाडौं । त्रिपुरेश्वरदेखि सूर्यविनायक चल्ने ट्रलीबसका यस्ता डिब्बाहरू नयाँ बानेश्वर, मीनभवनको ग्यारेजमा यसरी असरल्ल थन्क्याइएका छन् । ती क्षेत्रका सडकका दायाँबायाँ ट्रलीबसका खम्बा, तार आन्द्राभुँडीका रूपमा रहेकै छन् । कतिपय डिब्बामा लामो समय माओवादीले घरकोठाका रूपमा पनि प्रयोग गरेका थिए । यो डिब्बामा लेखिएको छ– म नै भविष्य हुँ । नेपालको भविष्य ट्रली बसको यो डिब्बा र डिब्बामा लेखिएजस्तै भएको हो त ?
 गणतान्त्रिकहरू भन–  यही हो, यस्तै हो त ? नेपालको भविष्य ?