पोपले गोवामा १७२६ सम्म स्त्री हत्या गर्ने कानुन लगाए । ६ हजारलाई मृत्युदण्ड दिइयो । मृत्युदण्ड दिएका दिन सेन्ट जेभियरले ‘सबै हिन्दु मन्दिर भत्काएर सबै हिन्दुको विनास भएको देख्दा मलाई खुशीको सीमा हुँदैन’ भनेका थिए । यो यथार्थ मेन एण्ड हिज मिसन पुस्तकमा उल्लेख छ । अत्याचारको त्यो त्रासदीको अर्को संस्करण नेपालमा तैयारी हुँदैछ भनिदैछ ? सर्व धर्म समभाव मान्ने हिन्दुधर्म बिरोधीहरूले संसद, सडक, सरकारदेखि गाउँ गाउँसम्म बढेका घटनाक्रमले नेपालको सुदूर भविष्य त्यस्तै आतङ्कको सङ्केत गर्दै त छैन ?