Advertisement Banner
Advertisement Banner

२९ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

रेशम चौधरीलाई माफी

१५ सोमबार , जेठ २०८०३ बर्ष अगाडि

राष्ट्रपतिले अदालतलाई समेत नसोधी गणतन्त्र दिवसका नाममा अदालतबाट जन्मकैद पाएका रेशम चौधरीसहित ४८२ जनालाई सजाय माफी दिएका छन् । अब थाँती रहेको नागरिकता विधेयक प्रमाणिकरण गरिदिए भने आश्चर्य नमाने हुन्छ । किनकि प्रधानमन्त्रीले छिटै प्रमाणिकरण हुने बताइसके । भोलिदेखि ४ दिने भारत भ्रमणमा जाँदा नेपालका अरू के के हक र हित हिल्ला लगाएर आउने हुन्, आशंका गरिदैछ ।