Advertisement Banner
Advertisement Banner

२९ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

चारैजनालाई बचाउने अनुसन्धान

०८ सोमबार , जेठ २०८०३ बर्ष अगाडि

काठमाडौं । भुटानी शरणार्थी प्रकरणको कलङ्कबाट एमाले अध्यक्ष ओलीले साह्रै दौडधूप गरेर रामवहादुर थापा र अख्तियार प्रमुख प्रेम राईलाई बचाउने चर्चा छ । कांग्रेस सभापति देउवाले पत्नी आरजु देउवा र बालकृष्ण पत्नी मन्जु खाणलाई बचाउने प्रपञ्चमा संगठित अपराधमा यिनीहरू बिरूद्ध मुद्दा नचाइने भएछ ।