Advertisement Banner
Advertisement Banner

२९ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

१०२ मा फोन गरे, निशुल्क एम्बुलेन्स

०१ सोमबार , जेठ २०८०३ बर्ष अगाडि

काठमाडौ महानगरका मेयर बालेन साहले २४ घन्टे एम्बुलेन्स सेवा सुरू गराएका छन् । उनका अनुसार १०२ मा फोन गरेर यो सेवा लिन अनुरोध गरेका छन् । मेयर वालेन साहले लेखेका छन्– यो सुबिधा लिए बापत कुनै शुल्क लाग्दैन ।