Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

चिनिया सेनामा भर्ना गर्न नेपाललाई अनुरोध

२५ सोमबार , बैशाख २०८०२ बर्ष अगाडि

इतिहासका अन्वेषक प्रेमसिंह बस्न्यातले लेख्नुभएको छ– चीनले आफ्नो सेनामा भर्ना गर्न नेपाललाई अनुरोध गरेको थियो ।
नेपालले मुसलमान् सेना बिरूद्ध बि .स. १८१९ मा मकवानपुरमा बिजय युद्ध र बि. स. १८२४ मा अङ्ग्रेज सँग सिन्धुलीमा बिजय युद्ध गरी सकेको थियो । नेपालले स्वदेश र अन्तरराष्ट्रिय जगतमा धेरै लडाईं लडिसकेको थियो । त्यसै गरी ब्रिटिश गोर्खामा भर्ती हुने नेपालीले संसार भरी वीरता प्रदर्शन गरिसकेका थिए । जर्मनका हिटलर र इटालीका मुसोलिनीले पनि नेपालीलाई उनीहरूको सेनामा भर्ना गर्न नेपाल लाई अनुरोध गरिसकेका थिए । ति दुबै देशलाई नेपालले अस्विकार गरिसकेको थियो । 
नेपाली बहादुर र वीर  हुन् भन्ने कुरा चीनलाई मनन भइ सकेको थियो । बि. स. १९६षर्स चलेको थियो । 
सोही अवधिमा चीनले ३  हजारसम्म नेपालीलाई आफ्नो सेनामा भर्ना गर्न नेपाललाई औपचारिक अनुरोध ग¥यो । 
चिनिया सेनामा नेपाली भर्ना हुँदा तिब्बत र अङ्रेजसमेत् रिसाउने अवस्था आउने भबिष्यलाई मनन  गरी नेपालले चीनको अनुरोधलाई मन्जुरी दिएन । 
बि स १८७२ मा नेपालीहरू अङ्ग्र्जी  सेनामा र पन्जाबी  राज्य गरी २  देशमा भर्ना हुन थालेका थिए । सोही कारणले गर्दा समेत चीनले पनि नेपालीलाई आफ्नो सेनामा भर्ना गर्न खोजेको प्रमाण देखियो । 
श्रोत ः प्रा डा. तिर्थ मिश्रको पुस्तक ‘भोटमा नेपाली ः पहिचान र पराक्रम’ पृष्ठ ः  ४० –४१ ।
(धन्यवाद प्रेम सिंह बस्न्यात्लाई । इतिहास खोजबिनका लागि)