Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

प्रमको भारत भ्रमण महगो पर्ने भयो

११ सोमबार , बैशाख २०८०३ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्रीको भारत भ्रमण निकै महगो पर्ने भएको छ । विश्लेषक प्रेमसागर पौडेल भन्छन्– भारत भ्रमण स्विकृत गराउन ४८० मेगावाटको फुकोट कर्णाली भारतलाई जिम्मा, चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा भएको तमोर जलाशययुक्त आयोजना बनाउने समझदारी भङ्ग गरेर ४९० मेघावाटको अरुण–४ भारतीय सतलज कम्पनीलाई दिने खतरा देखिएको छ ।
नेपाल र भारतको सम्बन्ध आपसी हित र स्वार्थमा आधारित हुनुपर्छ । दुई देशवीचको असमानताले नेपालको अस्तित्व संकटमा पर्दैछ र पनि निहुरमुण्टे हुन छोडेका छैनन् कथित नेताहरू । जिम्मेवार र जवाफदेही बनाउन जनदबाब जरुरी देखिएको छ ।