Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

सांसदले प्रष्ट पारून्

२७ सोमबार , चैत्र २०७९३ बर्ष अगाडि

काठमाडौं । ८५ वर्षका बृद्ध महेन्द्र राय यादव महिला तथा बालबालिका मन्त्री । यो देश यस्तै बृद्ध जो पटक पटक मन्त्री हुन्छन् र केही पनि गर्दैनन्, तिनले बनाउँछन् ? समाजमा उखान छ, खुट्टी हेर्दै चाल पाइयो । महिला तथा बालबालिका अधिकारकर्मी भन्छन्– हुटिट्याउँले सगर थामेर थामिन्न, यी मन्त्री हुनु यस्तै उखानको चरितार्थमात्र हो ।