Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

अस्पतालले बिरामीलाई बन्दी बनायो

२७ सोमबार , चैत्र २०७९२ बर्ष अगाडि

काठमाडौं । लोकतन्त्रमा उपचार पाउन गाह्रो, उपचार पाए पनि अस्पतालको बिल भुक्तानी नहुँदा बिरामीले अस्पतालमै बन्दी जीवन बिताउनु पर्छ । मोटर साइकलले ठक्कर दिएकी धनुसा सबैलाकी मन्तोरिया रायको जनकपुर न्यूरो अस्पतालमा उपचार भयो । अस्पताल र ओखतीको ८ लाख ७५ तिर्न नसक्दा उनलाई अस्पतालमा बन्दी बनाइएको छ । उनले चन्दा र सहयोगमा पाएको १० लाख तिरिसकेकी छिन् । खानलाउन धौ धौ अवस्था रहेकी मन्तोरियालाई अस्पतालले कहिलेसम्म बन्दी बनाउने हो ? लोकले चुनेको सरकारले लोककल्याणकारी सोच कहिलेदेखि ल्याउला ?