Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

बढुवा भएकै दिन उजुरी

०८ बुधबार , चैत्र २०७९२ बर्ष अगाडि

काठमाडौं । एआइजी श्यामलाल ज्ञवाली बढुवा भएकै दिन अख्तियारमा तानिउका छन् । उनको नागरिकता छानबिन गर्न गृहलाई निर्देशन दिइएको छ । गृहअन्तर्गतको प्रहरीमा गृहकै छानबिन ? यो ज्ञवालीलाई आइजीपी बन्नबाट रोक्ने साजिस त होइन ? ज्ञवाली कोशी प्रदेश प्रमुखमा कार्यरत रहेका छन् ।
उमेर ढाटेर जागीर खाएको आरोप छ उनीमाथि । उनीविरुद्ध कैलालीका शेरबहादुर चन्दले उजुरी गरेका हुन् ।
स्रोत भन्छ उनको जन्ममिति र सिटरोलमा ५ महिना ५ दिनको अन्तर रहेको छ । यसअघि डीआइजी अशोक सिंह यस्तै विवादमा तानिएपछि राजीनामा दिएर उम्किएका थिए ।