Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

सत्ताको स्वामित्व विदेशीको हातमा

२२ सोमबार , फाल्गुण २०७९२ बर्ष अगाडि

काठमाडौं । नेपाली राजनीतिको स्वामित्व विदेशीको हातमा पुग्यो । प्रष्टै देखिने उत्तर, दक्षिण, पश्चिमाको चलखेल हेरे थाहा हुन्छ, राजनीतिक शक्ति नेतृत्वको हातबाट फुस्कदै गयो ।
अघि सिक्किम, आज श्रीलंका, अफगानिस्तानबाट पाठ सिकेर  नेता बर्ग सही र स्वराजको मार्गमा आउनैपर्छ, त्यसका लागि विधिको शासन र नैतिकतामा उभिनैपर्छ । अन्यथा अकल्पनीय दुर्घटनाको सिकारबाट हरेकले पछुताउनु पर्ने विश्लेषण हुन थालिसक्यो ।