Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

लेण्डुपको चर्चा किन बाक्लियो ?

०१ सोमबार , फाल्गुण २०७९२ बर्ष अगाडि

   काठमाडौं । १९७५ मा भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले भनेअनुसार चलेर सिक्किमलाई भारतमा बिलय गराउने पात्र हुन् काजी लेण्डुप दोर्जी ।
    यिनको चरित्र नेपालका वर्तमान शासकसँग मिल्न थाल्यो भनेर चर्चा  बढ्न थालेको छ । सिक्किम विलय पछि जो आफ्नो देशको हुन सकेन, त्यो कसरी भारतको हुनसक्छ भनेर गान्धीले भेट्न इन्कार गरिन् । राजतन्त्र बिस्थापनपछि गिरिजाप्रसादलाई र पछिल्लो भारत भ्रमणमा प्रचण्डलाई पनि भारतले भेट्न इन्कार ग¥यो । तर भारतका विदेश सचिव क्वात्रा भारत भ्रमणको निम्तो लिएर आउँदा नेताहरु लाइन लागेर भेट्न पुगे ।