काठमाडौं । उच्चशिक्षा हासिल गर्दा पनि काम नपाएपछि एक युवाले ट्यूनिसियाको सडकमा गाडामा फलफूल बेच्नथाल्यो । प्रहरीले जवरजस्ती उसको फलफूल फालिदियो, दमन ग¥यो । गरिखान पाइएन भनेर ती युवाले आत्मदाह गरे ।
२०११ मा आन्दोलन चर्कियो । डढेलो बन्यो । यो डढेलोले मोरक्कोदेखि धेरै मुलुकमा विद्रोह भयो । यसलाई ‘अरव स्प्रिङ’ भनिन्छ । त्यस्तो दिन नआओस्, शासकहरू सावधान ।