Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

इसाईको निसानामा नेपाल

१६ सोमबार , माघ २०७९३ बर्ष अगाडि

धार्मिक स्वतन्त्रता पास गरेर धर्मनिरपेक्ष संविधान जारी हुँदासमेत कसैले नबोल्ने नेपाल इसाईको निसानामा परेको छ । यसकारण त धर्मान्तरण भइरहेको छ, लोभलाभ र पैसाले इसाईका चर्चहरू खुलेआम चलखेल गरिरहेका छन्, हिन्दुगुरूहरू यसमा चुइँक्क बोलेका छैनन् । विश्लेषक भन्छन्– शिव अवतार शङकराचार्यले अवतरण गरेको भारतको केरला झैं शिबअवतार गोरखनाथले अवतरण गरेको नेपाललाई इसाईले निसाना बनाए । केरलामा माक्र्सवादी, यता माओवादी नेतृत्वको सरकार छ । यो सरकारलाई हिन्दुवादी पार्टीको समर्थन र सरकारमै सहभागितासमेत रहेको छ । नेपाल इसाइकरणतिर लागेकै हो त ?